जेष्ठ १५, २०८३ चुरोटमा बढ्यो १० प्रतिशत अन्त:शुल्क आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले चुरोटमा अन्त:शुल्क बढाएको छ ।सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत १० प्रतिशतले चुरोटमा अन्त:शुल्क बढाउने घोषण गरेको हो ।त्यसैगरी मदिरा र बियरमा पनि अन्त:शुल्क बढाएको छ ।
राजनीति, समाचार समावेशिताको यात्रामा नयाँ अध्याय : क्षेत्रीय प्रतिनिधिका रूपमा सुरेन्द्र पाण्डेको निर्विरोध चयन