जेष्ठ १५, २०८३ खानी तथा खनिज प्राधिकरण स्थापना गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले खानी तथा खनिज प्राधिकरण स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले प्राधिकरण स्थापना गर्ने घोषणा गरेको हो । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बजेट प्रस्तुत गर्दै उक्त जानकारी गराएका हुन् ।