पाँच वर्षमा हरेक जिल्लाका रणनीतिक सडकको स्तरोन्नति हुने
काठमाडौं । सरकारले आगामी पाँच वर्ष हरेक जिल्लामा रणनीतिक सडकहरुको स्तरोन्नति गरिसक्ने भएकाे छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यसका लागि बजेट विनियोजन भएको बताएका हुन् ।

