जेष्ठ ११, २०८३ नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोल नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार राष्ट्र बैंकको नयाँ व्यवस्थाले बैंकिङ पहुँच बाहिरका उपभोक्तासम्म पुग्न सहज हुने
बजार, मुख्य समाचार मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान