जेष्ठ ७, २०८३ कमल लामिछाने बने नेपाल टेलिकमको नयाँ प्रवक्ता आर्थिक पाटी संवाददाता काठमाडौं । नेपाल टेलिकमले नयाँ प्रवक्तामा कमल लामिछानेलाई नियुक्त गरेको छ ।कम्पनीका प्रबन्धक समेत रहेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।