बैशाख २८, २०८३ करको संरचनाको पुनरावलोकन गरिने आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले करका संरचनामा पुनरावलोकन गर्ने भएको छ ।सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।उनले करको संरचनालाई पुनरावलोकन गर्दै सरकार अघि बढ्ने बताए । Visited 9 times, 1 visit(s) today
मुख्य समाचार, सूचना-प्रविधि नेपाल टेलिकमको ‘इन–हाउस सफ्टवेयर’ र ‘भाइब कोडिङ’ प्रयोगमाथि क्यान महासंघको प्रश्न, ‘डेटा सुरक्षित छ त?’
मुख्य समाचार, स्वास्थ्य / जीवनशैली काठमाडौँ महानगरपालिकाबाट शुक्रराज ट्रपिकल अस्पताललाई १८ सय भाइल एन्टी रेविज खोप प्रदान
मुख्य समाचार, समाचार डेङ्गी नियन्त्रण अभियानमा तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्दै काठमाडौँ महानगरपालिका