चैत्र १३, २०८२ सरकारको प्रवक्तामा सस्मित पोखरेल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौं । नवनियुक्त सरकारको प्रवक्तामा शिक्षा मन्त्री सस्मित पोखरेल नियुक्त भएका छन् । नवगठिन मन्त्रिपरिषद्को पहिलो बैठकले पोखरेललाई सरकारको प्रवक्ता नियुक्त गर्ने निर्णय गरेको हो ।
बजार, मुख्य समाचार एलजीद्वारा आधुनिक लन्ड्री समाधानलाई लक्षित गर्दै कमर्शियल वाशिङ मेसिन सेमिनार आयोजना