बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।
संसद् सचिवालयले सांसदहरुको शपथ चैत १२ गते गराउने तयारी गरेको छ ।
त्यसको भोलिपल्ट प्रधानमन्त्रीको शपथ गराउने विषयमा रास्वपाका चार नेताबीच छलफल भएको छ ।
काठमाडौंमा बिहीबार चार नेताबीच छलफल भएको थियो ।
Visited 2 times, 1 visit(s) today


