फाल्गुन २२, २०८२ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी आर्थिक पाटी संवाददाता काठमाडौँ । कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ निर्वाचित भएकी छन् । गुरुङले ३२ हजार ११२ मत प्राप्त गरेकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मोहनराज गुरुङको पक्षमा ११ हजार २५७ मत खसेको छ ।
बजार, मुख्य समाचार मेरो खुकुरी र न्युडको ‘जस्ट बी यु’ क्याम्पेनले फ्लेम अवाड्र्स एसिया २०२६ मा चार प्रमुख सम्मान
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनएमबी बैंकमा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली शुरु