पुल्चोकको दाउरा थकालीमा आगलागी (तस्वीरहरू)
काठमाडौं । ललितपुरको पुल्चोकस्थित दाउरा थकालीमा आगलागी भएको छ । मंगलबार (फागुन १९) दिउँसो दाउरा थकालीमा आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।
दाउरा थकालीको माथिल्लो तलामा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।



तस्वीर: सुुरज शाक्य
Visited 2 times, 1 visit(s) today


