माघ ६, २०८२ काठमाडौं-३ मा कुलमान घिसिङको उम्मेदवारी दर्ता आर्थिक पाटी संवाददाता काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि काठमाडौं क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराएका हुन् ।
मुख्य समाचार, सूचना-प्रविधि नेपाली स्टार्टअप एनच्याटले ल्यायो एआई बिल्डर, कोडिङबिना आफ्नै एप बनाउन सकिने