काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी विश्वराज पोखरेलले उम्मेदवारी दर्ता गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका उनले ओखलढुंगा पुगेर मनोनयन दर्ता गराएका हुन् ।
नेपाल प्रहरीबाट अवकाश भएका उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनीतिमा होमिएका हुन् ।