माघ ६, २०८२ महाबीर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी आर्थिक पाटी संवाददाता काठमाडौं । शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट चुनाव लड्ने भएका छन् । उनले स्वतन्त्र उम्मेदवारबाट चुनाव लड्न लागेका हुन् । आफ्नै गृह जिल्ला निर्वाचन कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता समेत गराइसकेका छन् ।
मुख्य समाचार, सूचना-प्रविधि नेपाली स्टार्टअप एनच्याटले ल्यायो एआई बिल्डर, कोडिङबिना आफ्नै एप बनाउन सकिने