ग्लोबल आइएमई बैंकको ग्लोबल हाट बजार ५०औं हप्तामा (भिडियोसहित)
काठमाडौं । ग्लोबल आइएमई बैंकद्वारा स्थानीय लघु, साना तथा मझौला उद्योग (MSMEs) को प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबार, माघ २, २०८२ मा ५० औं ग्लोबल हाट बजार आयोजना गर्दैछ।
सबैको निरन्तर उत्साह र सक्रिय सहभागिताले नै यस साप्ताहिक कार्यक्रमलाई स्थानीय उद्योगहरूका लागि आफ्ना रैथाने दिगो उत्पादनहरू प्रदर्शन गर्ने एक प्रभावकारी माध्यम बनाएको छ।
https://www.facebook.com/reel/1707850033603737



