एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)
ठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि मात्रै उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
प्रारम्भिक नामावली प्रकाशनका लागि साँझ ६ बजेका लागि कार्यतालिका तय भएको थियो । यद्यपि ढिलोगरी नामावली प्रकाशन भएको हो ।
एमालेले निर्वाचन कार्यतालिका अनुसार, भोलि ११ बजेबाट मतदान हुने जनाइएको छ ।

