सुनको मूल्यमा भारी गिरावट, आइतबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यमा भारी गिरावट आएको छ । सुन तोलामा एकैदिन ६ हजार ९०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर प्रतितोला ३ हजार १३५ रुपैयाँमा आइपुगेको छ ।

