बाढीका कारण १०५.४ मेगावाटका १३ जलविद्युतको उत्पादन बन्द
काठमाडौं । बाढी तथा पहिरोका कारण बिजुली उत्पादन गरिरहेका १३ जलविद्युत आयोजनाको उत्पादन बन्द भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जनाएको छ।
त्यस्तै, निर्माणाधीन ९३ मेगावाटकाे पाँच जलविद्युत आयोजनामा समेत क्षति पुगेको छ।याे तथ्याक इप्पानले आइतबार २ बजेसम्म सकलन गरेकाे तथ्यांक हाे।

Visited 1 times, 1 visit(s) today


