खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सार्वजनिक गर्यो आर्थिक वर्ष २०८१/८२ को कार्य प्रगति विवरण

काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आफ्नो एक वर्षे कार्य प्रगति विवरण सार्वजनिक गरेको छ ।
विभाग तथा मातहतका कार्यालयहरुबाट आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक एवं वार्षिक अर्थात् २०८१ श्रावण १ देखि २०८२ असार मसान्तसम्ममा सम्पन्न मुख्य मुख्य कार्यहरु र सोबाट हासिल प्रगति यस प्रकार रहेका छन्।