मदिरा, सुर्ती र चुरोटमा कर बढ्यो

काठमाडौं । सरकारले मदिरा, सुर्ती र चुरोटजन्य पदार्थमा लाग्ने कर वृद्धि गरेको छ ।
बजेट वक्तव्यको ४ सय ८ नम्बर बुँदामा मदिरा, वियर, सूर्ति र चुरोटको आयातमा लाग्दै आएको भन्सार महसुल दरमा वृद्धि भएकाे उल्लेख छ। भन्सार महसुलका केही दरमा समायोजन भएकाे जनाउँदै विद्यमान अन्तःशुल्क दरमा सामान्य वृद्धि गरेकाे अर्थमन्त्री विष्णु पाैडेलले उल्लेख गरेका छन् ।