क्रिएक्स्टिना रोक्का र एन्हर्ब नेचुरलको “New Year, New Attitude” उपहार योजना सार्वजनिक

काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिएक्स्टिना रोक्का र एन्हर्बले नयाँ वर्षको सुरुवात’New Year, New Attitude’उपहार योजना सार्वजनिक गरेको छ ।’New Year, New Attitude’अन्तर्गत तीन–तीन जना गरी जम्मा ६ जना भाग्यशाली विजेताले आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
ChriXtina Rocca इटालिमा उत्पादित यूरोपियन सौन्दर्य ब्रान्ड हो भने Anherb Natural भारतमा उत्पादित सौन्दर्य ब्रान्ड हो जस अन्र्तगत ChriXtina Rocca ले उच्च गुणस्तरीय, Chrixtina Rocca lipstick, Chriztina Rocca lip gloss, Chriztina Rocca Volume Mascara, Chriztina Rocca Lengthening Mascara, Chriztina Rocca Lip Oil आदि प्रोडकहरु उत्पादन गर्दछ भने Anherb Natural ले Anherb Sun cream SPF 50, Anherb After Sun Cleanser, Anherb After Sun Recovery Gel, Anherb Face Mask, Anherb Face Scrub आदि जस्ता व्यूटी प्रोडकहरु उत्पादन तथा बिक्री वितरण गर्दै आईरहेको छ । आधुनिक सौन्दर्य प्रवृत्ति र कालजयी आकर्षणलाई ध्यानमा राख्दै, यो ब्रान्डले आत्मविश्वास र व्यक्तिगत सौन्दर्यलाई अझ उजागर गर्न प्रेरणा दिन्छ ।
यस उपहार योजनामा सहभागि हुन इच्छुक हुनेहरुले, ChriXtina Rocca र Anherb Natural को Facebook Page वा Instagram Page लाई Like, Followगर्नुपर्ने हुन्छ । साथै ChriXtina Rocca तथा Anherb को Facebook Page वा Instagram Page मा Post गरिएको post लाई तपाईको story मा share गरी ४ जना साथीलाई ट्याग गर्नु पर्ने हुन्छ, जसले सौन्दर्य सामग्री मन पराउँछन् । विजेताको छनौट योजना समाप्ती पश्चात लक्की–ड्र मार्फत गरिनेछ ।