अनुदान रोकेकोमा ट्रम्पलाई धन्यवाद दिँदै बालेनले भने – डिभी दासत्व पनि बन्द गर्नुहोस, हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डिभी बन्द गर्न भनेका छन् । उनले ट्रम्पलाई ‘डिभी दासत्व पनि बन्द गर्नुहोस, हामीले हाम्रा रत्नहरू फिर्ता पाउनेछौं,’ भनेका छन् ।
बालेनले अमेरिकी नागरिकलाई अल्छीको भएकाे पनि बताएका छन् ।
उनले ट्रम्पलाई ‘तपाईंका मान्छेले तपाईंको देश बनाउन सक्दैनन्’ भनेका छन्।