माघ २५, २०८१ ट्रस्ट माइक्रो इन्स्योरेन्सको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त आर्थिक पाटी संवाददाता काठमाडौँ । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडको सञ्चालकमा डिल्ली प्रसाद ढकाल नियुक्त भएका छन् ।कम्पनी सञ्चालक समितिको बैठकको ढकाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।