मंसिर २०, २०८१ सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ह्विल चेयर हस्तान्तरण आर्थिक पाटी संवाददाता काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटड लहान शाखाको तर्फबाट पदमोदय फाउन्डेसनलाई १० थान ह्विल चेयर हस्तान्तरण गरेको छ ।कम्पनीले विश्व अपाङग दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सिरहामा आयोजित एक कार्यक्रम मार्फत अपाङग भएका व्यक्तिहरुलाई हस्तान्तरण गरेको हो ।
मुख्य समाचार, सूचना-प्रविधि भोटेकोसी बाढी प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनद्वारा रु. १ करोड सहयोग