मंसिर १८, २०८१ रवि लामिछानेलाई बयानका लागि चितवन लगियो आर्थिक पाटी संवाददाता काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ । सोमबार काठमाडौंमा बयान सकिएपछि उनलाई चितवन लगिएको हो । चितनवस्थित सहारा चितवन सहकारीमा उनीमाथी ठगी गरेको आरोप लागेको छ । यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ ।
बैङ्क–वित्त / बीमा, मुख्य समाचार सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना