मंसिर २, २०८१ निर्वाचन आयोगको प्रवक्तामा नीता पोखरेल आर्थिक पाटी संवाददाता काठमाडौँ । निर्वाचन आयोगको प्रवक्ताको जिम्मेवारी नीता पोखरेल अर्याललाई तोकिएको छ ।आयोगका उपसचिव एवम् सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेका अनुसार आयोगको शुक्रबार बसेको बैठकले सो निर्णय गरेको हो ।उहाँका अनुसार आयोगको प्रवक्ता भइ कामकाज गर्न सहसचिव पोखरेललाई प्रवक्ताको जिम्मेवारी तोकिएको छ ।
मुख्य समाचार, राजनीति समानुपातिकतर्फ सिट पाएका दललाई तीन दिनभित्र उम्मेदवार पेस गर्न आयोगकाे पत्राचार
breaking news, राजनीति मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ, जनमतलाई सम्मानका साथ स्वीकार्छुःओली