जेष्ठ १५, २०८१ आगामी वर्ष १६ लाख पर्यटक भित्र्याइने आर्थिक पाटी संवाददाता काठमाडौं । आगामाी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याइने भएको छ । पर्यटन प्रवद्र्धन गरेर धेरै पर्यटन भित्र्याइने भएको छ ।त्यसको लागि छिमिकी देशमा मेला महत्सव आयोजना गरिने भएको हो । त्यस्तैगरि हिमाल आरोहण स्वचालित बनाइने भएको हो ।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
मुख्य समाचार, यातायात पल्सर आरपीएम बुटवलमा युवाको ऊर्जा र स्थानीय प्रतिभाको उत्साहपूर्ण प्रदर्शनसहित सम्पन्न