जेष्ठ १५, २०८१ संसदमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुन आर्थिक पाटी संवाददाता काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि संसदमा बजेट प्रस्तुत गर्दैछन् । प्रत्येक नयाँ आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान रहेको छ ।सोही अनुसार आज बजेट पेश भएको हो ।
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती
breaking news, बजार नेशनल मेडिकल कलेज प्रकरणः रहबर अन्सारीकाे आरोप, बसरुद्धिनसँगको सम्बन्ध र पीजी आन्दोलनबारे उठेका प्रश्न