बालुवाटारबाट मिटरब्याज पीडितहरु पक्राउ
![meterbyaji_C8DKKC5Fh7_1jpnagxclzanrbezft3jg49rh6l0hbnrljqwj6l46ntotuuf28lt5qbzidw0_KXMIHrYxA3_qvpilhwgfi3oucxdnhi57xpz3ui0adkkt63tfrajxkuywl98pvgbxywgfkpf meterbyaji_C8DKKC5Fh7_1jpnagxclzanrbezft3jg49rh6l0hbnrljqwj6l46ntotuuf28lt5qbzidw0_KXMIHrYxA3_qvpilhwgfi3oucxdnhi57xpz3ui0adkkt63tfrajxkuywl98pvgbxywgfkpf](https://www.arthikpati.com/wp-content/uploads/2024/03/meter20byaji_C8DKKC5Fh7_1jpnagxclzanrbezft3jg49rh6l0hbnrljqwj6l46ntotuuf28lt5qbzidw0_KXMIHrYxA3_qvpilhwgfi3oucxdnhi57xpz3ui0adkkt63tfrajxkuywl98pvgbxywgfkpf-1024x585.jpeg)
काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको छ । उनीहरुलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट पक्राउ गरिएको हो ।
मिटरब्याजी विरुद्ध आन्दोलनमा रहेका किसान मजदुरहरु प्रदर्शनका लागि बालुवाटार पुगेका थिए । सो क्रममा १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।