बीमा एजेन्टको परीक्षा तालिका सार्वजनिक
![8e8bc291521164e82ce3f0d71c6870971706268673 8e8bc291521164e82ce3f0d71c6870971706268673](https://www.arthikpati.com/wp-content/uploads/2024/01/8e8bc291521164e82ce3f0d71c6870971706268673-1024x585.jpg)
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (एजेन्ट)को परीक्षाको तालिका सार्वजनिक गरेको छ । बीमा ऐन, २०७९ अनुसार मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र ईजाजतपत्र दिने व्यवस्था बमोजिम प्राधिकरणले परीक्षा तालिका सार्वजनिक गरेको हो ।
प्राधिकरणका अनुसार आगामि आइतबार देखि शुक्रबारसम्म ६ दिन परीक्षा संचालन हुनेछ । हरेक दिन साँझ ४ बजेदेखि परीक्षा सुरु हुनेछ । डेढ घण्टाको यो परीक्षा अनलाइबाट हुने प्राधिकराणले जनाएको ।
अभिकर्ताको परीक्षा ढिलाई हुँदा त्यसको असर व्यपारमा परेको जीवन बीमा कम्पनीका अधिकारीहरुले गुनासो गदै आएका छन् ।
हेर्नुस् तालिका :