नागरिक उन्मुक्तिकाे महाधिवेशन राैनक (फाेटाेफिचर)
![WhatsApp Image 2024-01-10 at 18.07.35 WhatsApp Image 2024-01-10 at 18.07.35](https://www.arthikpati.com/wp-content/uploads/2024/01/WhatsApp-Image-2024-01-10-at-18.07.35-1024x683-1024x585.jpeg)
टिकापुर । नागरिक उन्मुक्ति पार्टीकाे प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनकाे सम्पुर्ण तयारी सकिएको छ ।
साे पार्टीको महाधिवेशन पुस २६, २७ र २८ गते कैलालीकाे टिकापुरमा हुँदैछ । पार्टीका संरक्षक रेशमलाल चाैधरी महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक सम्पुर्ण तयारी सकिएको बताएका छन् ।