भदौ २४, २०८० उपेन्द्र यादव स्वदेश फिर्ता आर्थिक पाटी संवाददाता काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव स्वदेश फर्किएका छन् । उनी आज स्वदेश फर्किएका हुन् ।यादव भदौ ८ गते पारिवारिक कार्यक्रममा सहभागी हुन भारत गरेका थिए ।
मुख्य समाचार, राजनीति प्रधानमन्त्री वालेनको असंवेदनशील शब्द हटाउन हर्क साम्पाङसँग अल्पसंख्यक समुदायको गुहार