जेष्ठ ५, २०८० पठाओ, इन्ड्राइभ लगायतका कम्पनीलाई नियमन गर्न कानुन निर्माण गर्ने सरकारको घोषणा आर्थिक पाटी संवाददाता काठमाडौं । सरकारले टुटल पठाओ लगायतका राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निमार्ण गर्ने घोषणा गरेको छ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राइड सेयरिङ कम्पनीलाई नियमन गर्न कानुन निर्माण गरिने बताए । Visited 1 times, 1 visit(s) today
मुख्य समाचार, सूचना-प्रविधि लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक
बजार, मुख्य समाचार एलजीले ‘Essential Series’ घरेलु उपकरणसहित ‘हरेक घरको खुशी, घर-घरमा LG’ अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
बजार, मुख्य समाचार ग्लोकल द्वारा प्रस्तुत Ncell 12th Pass: The Glitch को पहिलो ब्याच सफलतापूर्वक सम्पन्न