जेष्ठ ५, २०८० बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादनमूलक क्षेत्रमा आर्थिक पाटी संवाददाता काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रको लगानीलाई उत्पादनमूलक क्षेत्रमा गर्ने नीति सरकारले लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदबाट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्।
मुख्य समाचार, राजनीति प्रधानमन्त्री वालेनको ‘दोहोरो चरित्र’ : आफूलाई गाली गर्नेलाई पक्राउ, आफ्नै गालीमा मौन