अर्थतन्त्र लयतर्फ उन्मुख : राष्ट्रपति पौडेल
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अर्थतन्त्रको बाह्य क्षेत्र विस्तारै सहज अवस्थातर्फ अघि बढेको बताएका छन्।
विदेशी मुद्रा सञ्चिति, भुक्तानी सन्तुलन, रेमिट्यान्स आप्रवाहमा वृद्धिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारिएको उनले बताएका हुन्।
Visited 1 times, 1 visit(s) today


