फाल्गुन २०, २०७९ ‘आईएमई पे’को सेन्ड मनी फिचरबाट पैसा पठाउँदा शुल्क नलाग्ने आर्थिक पाटी संवाददाता काठमाडौं । आईएमई पेमा रहेको सेन्ड मनी फिचरबाट प्रयोगकर्ताहरूले पैसा पठाउँदा कुनै शुल्क नलाग्ने भएको छ ।यस फिचरका कारण सेवाग्राहीहरु माझ आईएमई पे थप लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ । Visited 1 times, 1 visit(s) today
बैङ्क–वित्त / बीमा, मुख्य समाचार एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान