जेष्ठ १६, २०७९ मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराइने | आर्थिक पाटी संवाददाता काठमाडौं । मृगौला, क्यान्सरलगायत दीर्घरोगबाट पीडित नागरिकलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
मुख्य समाचार, समाचार पेट्रोलपम्प व्यवसायीलाई सरकारको चेतावनी: पम्प बन्द गरे १० लाख जरिवाना र १५ दिन निलम्बन
मुख्य समाचार, समाचार बाल अधिकार परिषद्मा मन्त्री सिता बादीको छड्के अनुगमन, नयाँ बालगृह खोल्ने अनुमति नदिन निर्देशन