बैशाख ३०, २०७९ आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले गरे मतदान | आर्थिक पाटी संवाददाता काठमाडौं । व्यवसायी चन्द्रप्रसाद ढकालले काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रबाट मतदान गरेका छन्। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले विशालनगर मतदान केन्द्रबाट मतदान गरेका हुन्।
मुख्य समाचार, समाचार विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा.स्वर्णिम वाग्ले बैंकक प्रस्थान