बैशाख ३०, २०७९ देशभरका २२ स्थानमा मतदान स्थगित | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लाे जानकारी अनुसार मुलुकभरका २२ स्थानमा मतदान स्थगित भएकाे छ । अहिलेसम्म देशभरका २२ स्थानमा मतदान स्थगित भएको निर्वाचन आयोगको भनाइ छ।
breaking news, समाचार बिमस्टेक बैठकमा गृहमन्त्री गुरुङद्वारा क्षेत्रीय सुरक्षा र विपद् प्रतिकार्यमा सहकार्यको प्रस्ताव