फाल्गुन १९, २०७८ झापाको अर्जुनधारामा सनराइज बैंकको शाखारहित बैंकिङ सेवा | आर्थिक पाटी संवाददाता काठमाडौं । सनराइज बैंकले झापाको अर्जुनधारमा आफ्नो शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले अर्जुनधारा नगरपालिका-१ शान्तिचोकस्थित सिस्नेमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । योसँगै सनराइज बैंकको शाखा रहित बैंकिङ सेवा संख्या ८७ पुगेको छ ।
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा बुद्धि अकेला बढुवा
कर्पोरेट, बैङ्क–वित्त / बीमा, मुख्य समाचार ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी
बैङ्क–वित्त / बीमा, मुख्य समाचार माछापुच्छ्रे बैंकद्वारा २० मेगावाट क्षमताको ग्रिड–आवद्ध सौर्य ऊर्जा परियोजनाको वित्तीय व्यवस्थापन