पुस २५, २०७८ ११६७ जनामा कोरोना संक्रमण पुष्टि, बढ्दै कोरोना संक्रमित | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो साता दिनहुँजसो कोरोनाभाइरस संक्रमित बढिरहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै साढे ११ सय बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा ११६७ जनामा संक्रमण पुष्टि भएको हो ।
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती
मुख्य समाचार, समाचार नेपाल निर्माण व्यवसायी महासंघको सुझाव बमोजिम नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन: पूर्वाधार विकास मन्त्री लम्साल