एनएमबि बैंकका ग्राहकले अब इभो स्टोर र ओलिजमा फ्ल्याट १५०० क्यासब्याक पाउने |
काठमाडौं । आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर सार्वजनिक गरेको छ ।
घटस्थापनाको दिनदेखि इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन पाइरहेका छन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ ।



