जेष्ठ २७, २०७८ ३७४९ जना कोरोना संक्रमित थपिए, ५९ जनाको मृत्यु | आर्थिक पाटी संवाददाता काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
मुख्य समाचार, समाचार हेटौंडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने: मन्त्री गौरी कुमारी
समाचार राजयोगीनी तपस्विनी ब्रह्माकुमारी दादी डा. प्रकाशमणिज्यूको १९ औं पुण्य तिथिको पावन अवसरमा रक्तदान कार्यक्रम