सुनको मूल्य दैनिक उकालो, मंगलबार पनि तोलामा ६०० रुपैयाँले बढ्यो |
काठमाडौं । सुनको मूल्य दैनिक उकालो लाग्न थालेको छ । आइतबार तोलामा ३०० रुपैयाँले बढेको सुनको भाउ सोमबार पनि प्रतितोला ६०० रुपैयाँले बढेको छ ।
यस दिन छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन ९२ हनमर ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
अघिल्लो दिन सोमबार छापावाला सुन प्रतितोला ९२ हजार ८०० र तेजाबी सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस दिन चाँदीको भाउ पनि उच्च रुपले बढेको छ । मंगलबार चाँदकिो भाउ तोलामा ३५ रुपैयाँले बढेर १ हजार ५९० रुपैयाँ पुगेको छ ।
Visited 1 times, 1 visit(s) today


