कांग्रेसले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने |
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए । कुन दिन प्रदर्शन गर्ने भन्ने ९ गते बस्ने बैठकले तय गर्नेछ ।
Visited 1 times, 1 visit(s) today


