प्रतिनिधिसभा विघटन, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

