सांग्रिला डेभलपमेन्ट बैंकको १६औं वाषिर्कोत्सवमा आमाको घरलाई सहयोग |
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १६औं वाषिर्कोत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश ३, काठमाडौ, रविभवनस्थित आमाको घरलाई आर्थिक सहयोग गरेको छ ।
उक्त आर्थिक सहयोगले आमाको घरमा आश्रति वृद्धवृद्धा तथा अनाथ बालबालिकाहरुलाई सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
Visited 1 times, 1 visit(s) today


