प्रभु बैंकको शाखा विरगन्ज महानगरपालिकाको जिल्ला प्रसासन कार्यालयमा |
काठमाडौं । प्रभु बैंकले पर्सा विरगन्ज महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
पर्सास्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउन्टर बिहीबारदेखि सुरु भएको हो ।
प्रभु बैंकले २०९ वटा शाखा कार्यालय, १९४ वटा एटिएम, ५४ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवाबाट सेवा दिदैं आएको छ ।
Visited 1 times, 1 visit(s) today


