साउन २७, २०७७ अरुण भ्याली हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद निष्काशन गर्न अनुमति | आर्थिक पाटी संवाददाता काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड लाई शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगले अनुमति दिएको छ । आयोगले कम्पनीलाई साउन १६ गते १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।
मुख्य समाचार, शेयर बजार २९ प्रतिशतले बढेर ७९.७० करोड पुग्यो माउण्टेन इनर्जीको नाफा, ईपीएस २५.५२ रुपैयाँ