साउन २६, २०७७ कोरोना संक्रमणबाट काठमाडौंमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७९ पुग्यो | आर्थिक पाटी संवाददाता काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण काठमाडौंमा थप एक जनाएको मृत्यु भएको छ । काठमाडौं–१० मध्य बानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा निधन भएको हो । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
breaking news, समाचार एडीबी-सावतीको अध्ययन: ८४ प्रतिशत निर्यातकर्तालाई वित्तीय पहुँच र ब्याजदरकै चुनौती
मुख्य समाचार, समाचार नेपाल निर्माण व्यवसायी महासंघको सुझाव बमोजिम नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन: पूर्वाधार विकास मन्त्री लम्साल