आइफोन एसई २०२० नेपाली बजारमा |
|
मोडल |
जीबी |
मुल्य |
|
SE |
६४ |
७०००० |
|
SE |
१२८ |
७५००० |
|
SE |
२५६ |
९६००० |
ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरेको छ । कम्पनीका आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा) मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्न र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न कम्पनीले भनेको छ । तपाईंले खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नुहुन्छ ।

